‘मेरो एकैचोटि दुईवटा चलचित्र आउँदा के भयो र ?’: स्वस्तिमा खड्का

असार १, पछिल्लो समय नेपाली सिने जगतमा चर्चित नाम हो स्वस्तिमा खड्का ।
बिहिबार चलचित्र जय भोले को एउटा गीत रिजिल कार्यक्रममा सहभागी स्वस्तिमाले पत्रकारमाझ ठाडो रुपमा प्रस्तुत भईन ।

एउटै दिन रिलिज हुन लागेको चलचित्र ‘जय भोले र छक्का पन्जा ३’मा देखिएकी स्वस्तिमालाई पत्रकारले सोधे(‘छक्का पन्जा ३ को एउटा गीतमा देखिदा जय भोलेलाई असर गर्छ जस्तो लाग्दैन रु’

स्वस्तिको जवाफ आयो र ? ‘के भयो त रु २ वटा फिल्म आउनै हुन्न भन्ने छ र र?’ त्यसपछि उनले नायिका प्रियंका कार्कीको उदाहरण दिइन् ।
‘प्रियंका दिदीको एकैचोटि ४ वटा चलचित्र रिलिज हुँदा केही नहुने, मेरो दुईवटा आउँदा के भयो रु’

स्वस्तिमाले अगाडि थपिन्(‘मेरो सम्बन्ध दिपकराज गिरी दाई र दिपाश्री निरौला दिदीसँग निकै माथिको छ । मलाई उहाँहरुले केमियो भूमिकाको अफर गरे पनि म नाई भन्दिनँ ।’

स्वस्तिमाले ‘जय भोले’का निर्देशक अशोक शर्मालाई सोधेरै ‘छक्का पन्जा(३’ मा काम गरेको बताएकी छिन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *