प्रदेश नम्बर २ को लागी  करिब २८ अर्बको बजेट 

असार १,  शुक्रबार  प्रदेश नम्बर २ को लागी  आर्थिक वर्ष ०७५/७६ लाई करिब २८ अर्बको बजेट  ल्याउँदैछ ।

प्रदेश सभा बैठकमा आर्थिक मामिलामन्त्री विजय यादवले बजेट सार्वजनिक कार्यक्रम रहेको छ । बजेटमा कृषिलाई विशेष प्राथमिकतामा राखिएको मन्त्री यादवले बताए ।

स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार र पर्यटन पनि प्राथमिकतामा रहेको उनले जानकारी दिए । बजेटमा सिञ्चाइ, सडक, उद्योग, पर्यटन र भौतिक पूर्वाधारमा विकासमा पनि धेरै रकम छुट्याइएको छ । 

Leave a Comment

Your email address will not be published. Required fields are marked *