तीजकाे दिन भुकम्पकाे कप्पण महसुस

हरितालिका तीजकाे दिन नेपाली समय अनुसार बिहानकाे १० बजेर ३५ मिनेट जाँदा भारतकाे मेघालय र भुटानकाे बीचलार्इ केन्द्रबिन्दु पारेर ६.१ म्याग्नीच्युडकाे भुकम्पकाे गएकाे राष्ट्रय भुकम्प मापन केन्द्रले जानकारी दिएकाे छ । यद्धपि भारतीय मिडियाले भने ५.६ रेक्टर स्केलकाे धक्का महसुस भएकाे जानकारी सम्प्रेसन गरेका छन् ।

भारत, बंगलादेश र भुटानका साथै नेपालकाे पूर्वीय भाग पनि झापा, इलाम, सुननसरी र पाँचथरमा पनि भुकम्पकाे धक्का महसुस गरिएकाे छ । भूकम्पका कारण घरका पाेलहरू हल्लिएका थिए भने मानिसहरू अाफ्नाे घरबाट बाहिर निस्किएका थिए ।
हालसम्म भुक्म्पले गरेकाे क्षतिकाे ठाेस बिवरणहरू अाइसकेकाे छैन ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *