NEPAL

चर्चित उपन्यास ‘समर लभ’ अब फिल्ममा

काठमाडौं १० चैत- युवा उपन्यासकार सुविन भट्टराईको उपन्यास ’समर लभ’माथि फिल्म बन्ने भएको छ । ‘नाई नभन्नु ल ३’ का निर्देशक मुस्कान ढकालको निर्देशनमा चलचित्र बन्ने फिल्म घोषणा भएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा लेखक भट्टराईसमेत उपस्थित थिए । सुविनले मुस्कान ढकालसहितको टिमलाई विश्वास गर्दै आफ्नो उपन्यासमा फिल्म बनाउन अधिकार दिएको बताए । फिल्मको […]

AUSTRALIA

सगूनको तथाकथित “गिरी आइपीओ” सम्बन्धी तथ्य

– नुमनाथ पौडेल सामाजिक संजाल र अनलाइन व्यापारको मिश्रित रुपमा विदेशमा बस्ने नेपालीहरुको गौरब र पौरखको शिखर भनेर बहुतै प्रचार र होहल्ला गरिएको कम्पनी सगूनको स्वघोषित मिनी आइपिओको जुन प्रकारले चर्चा गरिदैछ, त्यसमा नेपाल र नेपालीको नाम जोडिएकोले मलाई चुप लागेर बस्नै नसक्ने बनायो । सर्वप्रथम त्यो सगून भन्ने कम्पनीको धितोपत्र सम्बन्धमा संयुक्त राज्य अमेरिकाको […]

 MULTIMEDIA
SPORTS

विश्वकै उत्कृष्ट बन्जी जम्पको सूचीमा नेपाल

काठमाडौँ, ९ चैत सहासिक खेल बन्जी जम्पका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा नेपालको लास्ट रिसोर्टलाई पनि समावेश गरिएको छ ।अमेरिकी समाचार संस्था सिएनएनले जारी गरेको उत्कृष्ट १५ देशको सूचीमा नेपाललाई पनि समावेश गरिएको हो । विश्वकै अग्लो बन्जी जम्पमध्ये एक रहेको लास्ट रिसोर्ट भोटे कोशी नदीको माथि रहेको छ । यसको उचाइँ १६० मिटर रहेको सिएनएनले […]

 INTERVIEW

टलकजंग भर्सेस टुल्के हरुवाको चलचित्र

बिबिसी मिडिया एक्सन नेपालद्धारा उत्पादित रेडियो नाटक कथा मिठो सारङ्गीका लेखक र निर्देशकसमेत रहिसकेका खगेन्द्र लामिछाने स्याङ्जा जिल्लामा जन्मिएका हुन् । चलचित्र बधशालाबाट ठूलो पर्दामा छाएका लामिछानेको चलचित्र यात्रा त्यति लामो नभएपनि रंगमञ्चमा भने उनी सन् १९९९ बाटै सक्रिय छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवमा लेखक, निर्देशक र अभिनेताको रुपमा सहभागिता जनाईसकेका उनले […]